जिल्ला वन कार्यालय गुल्मीको परिचय

नेपालको वन सम्पदा कृषि, उद्योग, पर्यटन, जलस्रोत, वातावरण र जैविक विविधताको आधारस्तम्भ हो । काठ, दाउरा, डालेघाँस, जडिवुटी जस्ता वन पैदावारको आधारभूत आवश्यकता परिपूर्ति गर्दै स्थानीय रोजगारी र सामाजिक विकास, वातावरणीय सेवा तथा राष्ट्रिय अर्धतन्त्रमा वनक्षेत्रको उल्लेख्य योगदान रहेको छ । यसैगरी जलवायु परिवर्तनको सम्भावित जोखिमलाई निष्प्रभावीकरण तथा अनुकुलन गर्नका लागि समेत वनको महत्वपूर्ण भुमिका … Continue reading जिल्ला वन कार्यालय गुल्मीको परिचय