स्वच्छ वातावरण मेरो जिम्मेवारी, वर्तमान र भविष्य दुबै बराबरी । सुरक्षित भविष्यको लागि रुखविरुवा लगाऔं, वन जंगल जोगाऔं ।।
वन रहे पानी रहला, पानी रहे अन्न । अन्न नभै सकिदैन, जीवन हाम्रो धान्न । त्यसर्थ, रुख रोपौं, वन जोगाऔं ।।

वन डढेलो, चोरी शिकार र खुला चरिचरणलाई निरुत्साहित गरौ। जैविक विविधता संरक्षणमा आ–आफ्नो तर्फबाट योगदान पुर्याऔं ।।